दर्ता नं. २९९/०६१/०६२ भई क्रियाशील श्री कृषि बहुउद्देश्यीय सहकारी संस्था ली., बाणगङ्गा नगरपालीका वडा नंम्बर ८, बोडगाँउ, कपिलबस्तु दर्ता नं. ५१६/२०६९/०७० भई क्रियाशील अभियान कृषि सहकारी सस्था ली. बाणगागा नगरपालीका वडा नं. ११, हथौसा, कपिलबस्तु, दर्ता नं. १५५/०६३/०६४ भई क्रियाशील सिनर्जी बचत तथा ऋण सहकारी संस्थाली बाणगङ्गा नगरपालीका वडा नंमबर ७ बनगाई, कपिलबस्तु, दर्ता नं. १२९/०६३/०६४ भई क्रियाशील घरघरमा बचत तथा ऋण सहकारी संस्था लि बाणगङ्गा नगरपालीका वडा नंम्बर ८ बोडगाँउ, कपिलबस्तु,दर्ता नं. १८५/०६५/०६६ भई क्रियाशील बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था ली बाणगङ्गा नगरपालीका वडा नम्बर ८ चप्परगाँउ कपिलबस्तु र दर्ता नं. ५९५/०७१/०७२ भई क्रियाशील उज्वल महिला कृषि सहकारी संस्थाली. बाणगङ्गा नगरपालीका वडा नम्बर ८, कपिलबस्तु समेत ६ वटा सहकारीहरु बीच सहकारी एकीकरण भइ र्सिनर्जी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडकाे नामबाट सञ्चालन भएकाे हाे ।
