Phone: +(९७७) ०७६५५०१६३, +(९७७) ०७६५५००६०
Email: synergycoop@yahoo.com

(प्रबन्धक)

दिनामणी खनाल (प्रबन्धक)

“समृधिका लागि सहकार्य ” भन्ने मुल नाराका साथ ,कृषि बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड बाणगांगा–८ बोडगाऊ दर्ता नं.२९९/०६१/०६२,श्री अभियान कृषि सहकारी सस्था लिमिटेड बाणगङ्गा–११ भड्डीहवा दर्ता नं ५१६/२०६९/०७०,सिनर्जी बचत तथा ऋण सहकारी सस्था लिमिटेड बाणगङ्गा–७ बनगाई दर्ता नं १५५/०६३/०६४, घरघरमा बचत तथा ऋण सहकारी सस्था लिमिटेड बाणगङ्गा–८ बोडगाऊ, दर्ता नं १२९/०६३/०६४, उज्वल महिला कृषि सहकारी सस्था लिमिटेड बाणगङ्गा–८ बोडगाऊ दर्ता नं ५९५/०७१/०७२ र बुद्ध महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेड बाणगङ्गा–८ चप्परगाऊ दर्ता नं १८५/०६५/०६६,  सहकारी संस्था लि. को एकीकरण गरी सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे नामबाट मिति २०७८/०३/१५ गते बाणगङ्गा नगरपालिकाको कार्यालयबाट स्वकृित भएको हाे। सस्थाको भिजन ,मिसन र रणनितिक व्यवसायिक योजना सहित सम्पुर्ण शेयर सदस्यहरुलाई आर्थिक सामाजिक एवम् सास्कृतिक रुपमा सेवा दिदै आईरहेको छ ।साथै यस सस्थाले बाणगङ्गा नगरपालिका वडा नं.८ बोडगाउ स्थित कार्यालयमा सहकारी बजार सञ्चालनमा ल्याएकाे छ।