Phone: +(977)076 550060/550163
Email: synergycoop@yahoo.com
# राष्टिय सहकारी बैक र बाणग‌गा नगरपाालिका भित्रका सह....    # भिडियाे कल बैठक    # कार्यालय सञ्चालन सम्बन्धी सुचना    # नेपाल स्तरको गुणस्तर मापदण्ड (प्रोबेशन ब्राण्ड) का....   

लक्ष्मण प्रसाद बेल्बासे (अध्यक्ष)

आदरणीय सम्पूर्ण शेयर सदस्यज्यू, नेपाल सरकारले स्वः स्फूर्त रुपमा सहकारीहरूलाई एकीकरणका लागि आह्वान गरेको परिवेशमा हामीले मिति २०७७ साल भाद्र २८ गते संयुक्त कार्यदल गठन गरी औपचारिक रुपमा कार्य अगाडि बढायौं र कार्यदलले आफूले पाएको जिम्मेवारी अनुसार कार्य सम्पादन गर्दै मिति २०७८ साल असार १५ गते बाणगङ्गा नगरपालिकाबाट एकीकृत सहकारीको रुपमा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. ले कानुनी वैधता प्राप्त गर्यो र हामीले असार २२ गते घोषणा तथा कारोबारको शुभारम्भ समारोह सम्पन्न गर्न पुग्यौं । सहकारी क्षेत्र वित्तीय क्षेत्रको राष्ट्रको तीन खब्बे अर्थ नीतिको एक अभिन्न अङ्ग बन्न पुगेको परिवेशमा सहकारीहरूलाई उत्पादन र सदस्यमुखी भई कार्य सम्पादन गर्नु ....

थप हेर्नुहोस्
Video Thumbnail

संस्थाको संक्षिप्त परिचय

दर्ता नं. २९९/०६१/०६२ भई क्रियाशील श्री कृषि बहुउद्देश्यीय सहकारी संस्था ली., बाणगङ्गा नगरपालीका वडा नंम्बर ८, बोडगाँउ, कपिलबस्तु दर्ता नं. ५१६/२०६९/०७० भई क्रियाशील अभियान कृषि सहकारी सस्था ली. बाणगागा नगरपालीका वडा नं. ११, हथौसा, कपिलबस्तु, दर्ता नं. १५५/०६३/०६४ भई क्रियाशील सिनर्जी बचत तथा ऋण सहकारी संस्थाली बाणगङ्गा नगरपालीका वडा नंमबर ७ बनगाई, कपिलबस्तु, दर्ता नं. १२९/०६३/०६४ भई क्रियाशील घरघरमा बचत तथा ऋण सहकारी संस्था लि बाणगङ्गा नगरपालीका वडा नंम्बर ८ बोडगाँउ, कपिलबस्तु,दर्ता नं. १८५/०६५/०६६ भई क्रियाशील बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था ली बाणगङ्गा नगरपालीका वडा नम्बर ८ चप्परगाँउ कपिलबस्तु र दर्ता नं. ५९५/०७१/०७२ भई क्रियाशील उज्वल महिला कृषि सहकारी संस्थाली. बाणगङ्गा नगरपालीका वडा नम्बर ८, कपिलबस्तु समेत ६ वटा सहकारीहरु बीच सहकारी एकीकरण भइ र्सिनर्जी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडकाे नामबाट सञ्चालन भएकाे हाे ।

हाम्रा सेवाहरु

image

बचत (Saving)

  • - नियमित मासिक बचत खाता
  • - दैनिक बचत खाता
  • - विशेष बचत खाता
image

कर्जा (Loan)

  • - कृषि कर्जा
  • - शैक्षिक कर्जा
  • - व्यवसायीक कर्जा
image

बिप्प्रेषण (Remittance)

  • - आइएमई मनि ट्रान्फर
  • - प्रभु मनि ट्रान्फर
  • - आई पे मनि ट्रान्फर
image

लघुवित्त (Microfinance)

  • - लघु बीमा कार्यक्रम
  • - साना तथा मझौला व्यवसायीक कर्जा
  • - व्यवसायीक महिला उद्यमशिल कर्जा

बचत खाताहरु

ऋण शिर्षक

सूचना तथा समाचारहरु

News Image
  • 14

सिनर्जी बहुउद्देश्यीय

राष्टिय सहकारी बैक र बाणग‌गा न....

News Image
  • 14

सिनर्जी बहुउद्देश्यीय

कार्यालय सञ्चालन सम्बन्धी सुचन....

News Image
  • 14

सिनर्जी बहुउद्देश्यीय

नेपाल स्तरको गुणस्तर मापदण्ड (....