Phone: +(९७७) ०७६५५०१६३, +(९७७) ०७६५५००६०
Email: synergycoop@yahoo.com

भिडियाे कल बैठक

  • Author: Synergy Saccos
  • Time: ०५-०१-२०७७
img

सिनर्जी बचत तथा ऋण सहकारी सस्थाको सञ्चालमा मिति २०७७ बैशाख १८ गते हुने भनिएको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठि अर्को मिति किटान नभए सम्मको लागि स्थगित गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९को कारण नेपाल सरकारले मिति २०७६ चैत्र ११ गते देखि मिति २०७७ बैशाख १५ गते सम्म लकडाउन गरेको अवस्था छ । यो लकडाउनको अवस्थामा कार्यालयहरु पूर्ण रुपमा सञ्चालन गर्न सकिएको छैन ,त्यस्तै बैठक सेमिनार गोष्ठीहरु पूर्ण रुपमा बन्द गरिएको छ । यसै सन्दर्भमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघंका अधिकृत श्री भरत प्रसाद अधिकारीको समन्वयनमा भिडियोकल द्धारा समिक्षात्मक कार्यक्रम सम्पन्न गरियो।