कार्यलय खुला रहने सम्बन्धमा
- प्रकाशन: सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
- मिति: 2081-03-28

उपरोक्त सम्बन्धमा यस आर्थिक वर्ष २०८०/०८१ को वार्षिक खाताबन्दीलाई मध्यनजर गर्दै मिति २०८१ साल असार २९ गते शनिबारको दिन संस्थाको मुख्य कार्यालय र सम्पूर्ण सेवाकेन्द्र कार्यालयहरु नियमित सेवाका साथ पूर्ण रुपमा खुल्ला रहने व्यहोरा सम्पूर्ण सदस्यज्यूहरुलाई यसै सुचना मार्फत जानकारी गराईन्छ ।

























.jpg)
.jpg)










