Phone: +(९७७) ०७६५५०१६३, +(९७७) ०७६५५००६०
Email: synergycoop@yahoo.com

राष्टिय सहकारी बैक र बाणग‌गा नगरपाालिका भित्रका सहकारीकर्मी बिच भेटघाट कार्यक्रम

  • Author: Synergy Saccos
  • Time: १९-पाैष-२०७८
img

आज मिति २०७८ साल पौष महिनाको १९ गतेका दिन सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि को आयोजनामा राष्ट्रिय सहाकारी बैक र जिल्ला भित्रका विभिन्न सहकारी सस्थाहरुबिच भेटघाट कार्यक्रम सिनर्जीका अध्यक्ष श्री लक्ष्मण प्रसाद बेल्बासेको अध्यक्षतामा सम्पन्न भयो । भेटघाटमा बर्तमान समयमा कपिलवस्तु भित्रका सहकारीका अवस्थाका बारेमा जिल्ला बचत संघका अध्यक्ष श्री गुणनिधि भुसालले जानकारि दिनुभयो । राष्ट्रिय सहकारी बैकका अध्यक्ष श्री के.बि उप्रेतीले सहकारी बैकको तर्फबाट हुने सेवा र सहयोगको बारेमा बैंकले जुन सुकै बेला तत्पर रहने बिषयमा जोड दिनु भयो । बैठकमा नेपाल मौरी केन्द्रिय सहकारी सहकारीका अध्यक्ष श्री अर्जुन पोख्रेल, जिल्ला सहकारी संघ कपिलवस्तुका उपाध्यक्ष श्री तेजप्रसाद आचार्य, लगायत दर्जनौ बढी सहकारी सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।