आज मिति 2079 माघ महिना 15 गते यस सिनर्जी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड वाणगगा-01 , जितपुर कपिलबस्तुमा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष श्री मिनराज कडेल ज्युले अवलोकन तथा भेटघाट गर्नुभएको छ। भेटघाटको क्रममा सहकारीका अध्यक्ष श्री लक्ष्मण प्रसाद बेल्बासेले सक्षिप्त सस्थागत जानकारी प्रदान गर्नुभएयो। माहासङ्घका अध्यक्ष श्री मिनराज कडेलले समग्र सहकारीको वर्तमान समसामयिक अवस्था साथै राष्ट्रिय सहकारी माहासङ्घका वर्तमान गतिविहरु जानकारी गराउनुभएको थियो।
- प्रकाशन: सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
- मिति: 2079-10-15

.jpg)
.jpg)