Phone: +(977)076 550060/550163
Email: synergycoop@yahoo.com

नेपाल स्तरको गुणस्तर मापदण्ड (प्रोबेशन ब्राण्ड) कायम गर्न सिनर्जी साकोस सफल

  • प्रकाशन: सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
  • मिति: ०७ मसिंर २०७७
img

  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ( नेफ्स्कून)को २९औँ वार्षिक साधारण सभाबाट, यस सिनर्जी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले नेपाल स्तरको प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल भएको छ । यस सफलतालाई हासिल गर्नको लागि सहयोग र सहकार्य गर्नुहुने सम्पूर्ण शेयर सदस्य ज्यूहरु,सञ्चालक समिति,लेखा समिति,सल्लाहकार,क्लष्टर उपसमिति,लगाएत अन्य विषयगत उपसमिति,सरोकारवाला निकाय साथै यस सस्थामा कार्यरत व्यवस्थापनका सम्पूर्ण कर्मचारीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।