सत्त्य निष्ठा, नैतिकता र सदाचर " विषयमा एक दिवसिय अभिमुखिकरण तालिम
- प्रकाशन: सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
- मिति: 2079-11-09

यस सिनर्जी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको " सत्त्य निष्ठा, नैतिकता र सदाचर " विषयमा एक दिवसिय अभिमुखिकरण तालिम सचालन भएको छ। बाणगङगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री खिमानन्द भुसालको प्रशिक्षण , सिनर्जी सहकारी सस्थाका कोषाध्यक्ष चिरञ्जीवी पन्थको अध्यक्षता,ऋण प्रमुख ईश्वर न्योपानेको स्वागत मन्तव्य , व्यवस्थापक दिनामणी खनाल को सचालनमा कार्यक्रम सचालन भएको थियो। त्यस्तै समापन समयमा सस्थाका अध्यक्ष लक्ष्मण बेलबासेको अध्यक्षता, सस्थाका सचीव कृष्णप्रसाद न्योपाने को मन्तव्य राख्नु भयो, कार्यक्रम मा सहभागी कर्मचारी को तर्फ देखि मदन पौडेल र अन्जु भुसालले तालिमपछिको सिकाइको बिषयमा मन्तव्य राख्नु भयो।
























.jpg)
.jpg)











