Phone: +(977)076 550060/550163
Email: synergycoop@yahoo.com

करदाता सेवा कार्यालयबाट सम्मान पत्र ग्रहण

  • प्रकाशन: सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
  • मिति: ०१-म‌सिर-२०७८
img

दशौ राष्ट्रिय कर दिवश २०७८ को अवसरमा सिनर्जी बहुउद्देश्यीय सहकारी सस्था लि साबिक सिनर्जी बचत तथा ऋण सहकारी सस्था लि लाई आ.व २०७६/२०७७ मा कर दाता सेवा कार्यलय तौलिहवा अन्तर्गत रहेका करदाताहरुमा सबैभन्दा बढी आयकर दाखिला गरेको कदर स्वरुप सम्मान प्रदान गरेकोमा करदाता सेवा कार्यालय तौलिहवा लाई धन्यवाद ज्ञापन गर्दै सहकारीलाई यस स्थानमा पुर्याउन सहयोग गर्नुहुने सम्पुर्ण शेयर सदस्य, समिति,उपसमिती,पदाधिकारी,कर्मचारी तथा सम्पुर्ण सुवेच्छुकहरुलाइ आभार प्रकट गर्दछौ ।