सदस्य पहिचान फाराम अपटेड गर्ने सम्बन्धमा
- Author: Synergy Multipurpose Cooperative Ltd.
- Time: 06.chaitra.2076
आदरणीय सदस्य ज्यूहरु कृपया तपाईहरुको सदस्य पहिचान फाराम भर्नुपर्ने भएकोले तपसिल बमोजिमका कागजात लिई नजिकको कार्यालयमा उपस्थित भई दिनुहुन अनुरोध गर्दछौ ।
- १) नागरिकताको प्रतिलिपि
- २) फोटो
- ३) धारा अथवा बिजुलीको बिल अथवा मतदाता परिचय पत्र