Phone: +(977)076 550060/550163
Email: synergycoop@yahoo.com

ब्याजदर स‍साेधन

  • प्रकाशन: सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
  • मिति: ०५-०१-२०७७
img

यस सिनर्जी बचत तथा ऋण सहकारी सस्थाको मिति २०७७ बैशाख ०५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार २०७७ बैशाख ०६ गते देखि लागुहुने  गरि ब्याजदर संसोधन गरिएको जानकारी गरिन्छ ।साथै यस कोरोना भाईरसको संक्रमण समयमा विभिन्न पेशा व्यवसाय गरेर बसेका सदस्यहरुलाई लक्षित गरि मिति २०७६ चैत्र र २०७७ बैशाख मसान्त सम्म किस्ता ब्याज बुझाउने सदस्यलाई सो महिनामा आएको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरिएको छ ।