ब्याज छुट सम्बन्धमा
- प्रकाशन: सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
- मिति: ०५-बैशाख-२०७७
यस सिनर्जी साकोसको सञ्चालक समितिको बैठकको निर्णयले हाल विश्वव्यापारुपी फैलिएको कोरोना भाईरसको कारण नेपालमा मिति २०७६ चैत्र ११ गतेबाट लकडाउनको अवस्थामा रहेको छ । यस्तो अवस्थामा हाम्रा शेयर सदस्यहरुको व्यापार व्यवसाय समेत ठप्प भएको हुदाँ, मिति २०७६ चैत्र देखि २०७७ जेष्ठ मसान्त सम्म किस्ता ब्याज बुझाउने सदस्यलाई आएको ब्याजमा १० प्रतिशत ब्याज छुट दिने निर्णय गरेको छ ।

























.jpg)
.jpg)











