आर्थिक वर्ष २०७७/०७८ का लागि लेखा परिक्षक आवश्यकता सम्बन्धी सुचना
- Author: Synergy Multipurpose Cooperative Ltd.
- Time: ०८/०८/२०७७
आर्थिक वर्ष २०७७/०७८ का लागि लेखा परीक्षक आवश्यकता सम्बन्धी सुचना ।
यस सिनर्जी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको आर्थिक वर्ष २०७७/०७८ को लेखा परिक्षण गर्नको लागि ईच्छुक रष्ट्रिर्ड चार्टड एकाउन्टेन्टले यो सुचना प्रकाशित मितिले १५ दिन भित्रमा आफ्नो फर्मको कागजात विवरण सहित यस सस्थाको ४नं.स्थित कार्यालयमा निवेदन दिनुहुन अनुरोध गरिन्छ ।