प्रारिम्भक साधाारण सभा सम्बन्धि सुचना
- Author: Synergy Multipurpose Cooperative Ltd.
- Time: ०२-पाैष-२०७८
मिति २०७८/०९/२ गते
प्रारम्भिक साधारण सभा सम्बन्धी सूचना
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बाणगंगा नगरपालिका वडा नं. १, जितपुर, कपिलवस्तुको प्रारमिभ्क साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्य महानुभावहरुलाई अनिवार्य उपस्थितीका लागि पत्राचार गरिसकिएको छ, कुनै कारण वस पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थितीका लागि सादर अनुरोध गर्दछौं । साधारण सभामा तपसिल विषयमा छलफल एवम् निर्णय हुने व्यवहोरा समेत अनुरोध छ ।
तपसिल ः
जनचेतना आधारभुत विद्यालय बनगाई कपिलवस्तु (बाणगंगा न.पा. वडा नं. ५,६,७,९) २०७८ पौष १० गते विहान ः ११ बजे
जलेश्वरधाम बोडगाऊ कपिलवस्तु (बाणगंगा न.पा. वडा नं. ८) २०७८ पौष ११ गते विहान ः ११ बजे
४नं. सिनर्जी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको प्राङगण (बाणगंगा न.पा. वडा नं. १,२,३,४,१०,११)२०७८ पौष १२ गते विहान ः ११ बजे
छलफलका विषयहरु ः
१) संचालक समितिको तर्फवाट वार्षिक प्रगती प्रतिवेदन तथा प्रस्ताबित कार्यक्रमहरु सम्बन्धमा ।
२) लेखा सुपरिवेक्षण समितिको तर्फवाट आ.व. २०७७÷०७८ को प्रतिवेदन सम्बन्धमा ।
३) आ.व. २०७७÷०७८ को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा ।
४) आर्थिक वर्ष २०७८÷०७९ को प्रस्ताबित बजेट सम्बन्धमा ।
५) लाभान्स बितरण सम्बन्धमा ।
६) संस्थाको विनियम शंसोधन गरी कार्यक्षेत्र बिस्तार र सेवा केन्द्र संचालन सम्बन्धमा ।
७) नीति तथा कार्यविधी संसोधन÷ पुर्नलेखन सम्बन्धमा ।
८) कार्यसुचिमा थप भएका प्रस्तावहरुको सम्बन्धमा ।
९) आर्थिक वर्ष २०७८÷०७९ को लेखा परीक्षक नियुक्ति र नीजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
११) दीर्घकालिन सम्पती खरीद सम्वन्धमा ।
१२) दीर्घकालीन ऋण लिने सम्वन्धमा ।
१३)साधारण सभाको एकाइ बैठकको निर्णय प्रमाणीकरण गर्ने प्रतिनिधि र साधारण सभा (केन्द्र) को निर्णय प्रमाणीकरण गर्न पठाउनु पर्ने एकाई प्रतिनिधिको चयन गर्ने समवन्धमा ।
१४) संचालक समिति तथा लेखा तथा सुपरीवेक्षण समितिको निर्वाचन सम्बन्धमा।
१५) विविध ।
अनुरोधक ः सिनर्जी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड
बाणगंगा १ जीतपुर कपिलवस्तु