चाैथाे वार्षिक साधारण सभा सम्बन्धी सूचना !
- Author: Synergy Multipurpose Cooperative Ltd.
- Time: २५ मंसिर २०८१

यस संस्थाको चौथो साधारणसभा यहि मिति २०८१ पौष २० गते शनिबार हुने भएकोले उपस्थितिको लागि सम्पूर्ण सदस्य महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौ।
कार्यक्रम
मिति : २०८१ पौष २० गते शनिबार
समय : बिहान ११ः०० बजे
स्थान : एकैपटक चार बिभिन्न स्थानहरुमाः
१. सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि., जितपुर (बा.न.पा. वडा नं. १,२,३,४ का सदस्यहरु)
२. जनचेतना आधारभूत विद्यालय, बनगाई (बा.न.पा. वडा नं. ५,६,७,९ का सदस्यहरु)
३. बाणगंगा बहमुूखि क्याम्पस, लौगाई (बा.न.पा. वडा नं. ८ का सदस्यहरु)
४. प्रगतिनगर सेवाकेन्द्र (बा.न.पा. वडा नं. १०,११ का सदस्यहरु)