विभिन्न विधामा सम्मान तथा प्रोत्साहन सम्बन्धी सूचना !
- Author: Synergy Multipurpose Cooperative Ltd.
- Time: ११ पाैष २०८१
मिति : २०८१/०९/११
विभिन्न विधामा सम्मान तथा प्रोत्साहन सम्बन्धी सूचना
यस संस्थाको चौथौ वार्षिक साधारणसभामा नियमित कार्यक्रम अर्न्तगत असल ऋणी, असल बचत कर्ता, सफल उद्यमी, जेष्ठ नागरिक सदस्य, सहकारी सामाग्री खरिद सदस्य सम्मान एवम् प्रोत्साहन तथा सामाजिक उत्तरदायित्व अर्न्तगत अन्य कार्यक्रमका लागि तपशिल बमोजिमको विधामा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा संस्थाको मुख्य कार्यालय जीतपुरमा आवेदन दिनको लागि अनुरोध गरिन्छ ।
तपसिल
१. SEE मा 4 GPA नतिजा ल्याउने शेयर सदस्य वा सदस्यका छोरा/छोरी,
२. +2 मा 3.8 GPA वा सो भन्दा बढी GPA ल्याउन शेयर सदस्य वा सदस्यका छोरा/छोरी,
३. स्नातक र स्नातकोत्तर तहमा विशिष्ट श्रेणी हासिल गर्न सफल शेयर सदस्य वा सदस्यका छोरा/छोरी,
४. विश्वविद्यालय अर्न्तगत विद्यावारिधी गर्न सफल शेयर सदस्य वा सदस्यका छोरा/छोरी,
५. फरक क्षमता (अपाङगता) भएका शेयर सदस्य वा सदस्यका छोरा/छोरी,
६. सहित्यका विभिन्न विधाबाट भाषामा योगदान गर्नु भएका सदस्य,
७. नियमित डायलाइसिस गराइरहनु भएका शेयर सदस्य वा सदस्यका छोरा/छोरी,
८. सहकारी विधामा कलम चलाउने संचारकर्मी ।
व्यवस्थापक
दिनामणी खनाल